धौलागिरी गाउँपालिकाको लघुउद्यम रणनीति तयार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो ।गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक … Continue reading धौलागिरी गाउँपालिकाको लघुउद्यम रणनीति तयार